‘इमान्दारिताका नमूना डिएन खराल’

लण्डन । हरेक अभिभावकको चाहाना हुन्छ कि आफ्ना सन्तान आफूले देखाएको मार्ग र सिकाएको संकारमा खरो उत्रिन सकूँन् । तर अभिभावकको चाहना र सन्तानको मनोभावना उत्ति मेल खाएको भयो कमै मात्रै पाइन्छ । तर गुल्मीका धतानन्द खराल (डिएन) यस्ता पात्र हुन् जसले अभिभावकको चाहना मात्रै पूरा गरेनन् समाजमै एक असल व्यक्तिको रुपमा आफूलाई स्थापित गर्न … Continue reading ‘इमान्दारिताका नमूना डिएन खराल’